पल शाह र प्रकृतिको अभिनय रहेकोको ‘झम्के साँझ’ ट्रेण्डिगंमा • Nepal's Trusted Digital Newspaperपल शाह र प्रकृतिको अभिनय रहेकोको ‘झम्के साँझ’ ट्रेण्डिगंमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पल शाह र प्रकृतिको अभिनय रहेकोको ‘झम्के साँझ’ ट्रेण्डिगंमा

पल शाह र प्रकृतिको अभिनय रहेकोको ‘झम्के साँझ’ ट्रेण्डिगंमा

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
पल शाह र प्रकृतिको अभिनय रहेकोको ‘झम्के साँझ’ ट्रेण्डिगंमा

काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ बोलको गीतको भिडियो रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिगंमा आएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिनुभएकाे छ । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिनुभएकाे छ ।

भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पार्नुभएकाे छ । भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका