आज ६ सयले घट्याे सुनको मूल्य , तोलाकाे कति पुग्याे त ? • Nepal's Trusted Digital Newspaperआज ६ सयले घट्याे सुनको मूल्य , तोलाकाे कति पुग्याे त ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज ६ सयले घट्याे सुनको मूल्य , तोलाकाे कति पुग्याे त ?

आज ६ सयले घट्याे सुनको मूल्य , तोलाकाे कति पुग्याे त ?

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
आज ६ सयले घट्याे सुनको मूल्य , तोलाकाे कति पुग्याे त ?

काठमान्डाैँ । आज छापावाल सुनको  मूल्य प्रतितोला ९९ हजार २०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा ६०० ले घटेको ९९ हजार २०० भएकाे हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रहेकाे छ। यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार ३०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनकाे मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३७५ मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका