कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित) • Nepal's Trusted Digital Newspaperकक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

12 class

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका