आज पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन सहित हल्का वर्षाको सम्भावाना • Nepal's Trusted Digital Newspaperआज पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन सहित हल्का वर्षाको सम्भावाना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन सहित हल्का वर्षाको सम्भावाना

आज पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन सहित हल्का वर्षाको सम्भावाना

  • समाचारपाटी
  • शनिबार, चैत्र ५, २०७८
आज पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन सहित हल्का वर्षाको सम्भावाना

हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावाना रहेकाे छ।

रातीमा भने  देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका