विप्लव नेतृत्वको नेकपाको बैठक कपिलवस्तुमा • Nepal's Trusted Digital Newspaperविप्लव नेतृत्वको नेकपाको बैठक कपिलवस्तुमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विप्लव नेतृत्वको नेकपाको बैठक कपिलवस्तुमा

विप्लव नेतृत्वको नेकपाको बैठक कपिलवस्तुमा

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
विप्लव नेतृत्वको नेकपाको बैठक कपिलवस्तुमा

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक कपिलवस्तुको शिवगडीमा सुरु भएको छ। बैठक समसामयिक विषय र पार्टीको आगामी रणनीतिक विषयमा केन्द्रीत हुनेछ।

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचनबारे केन्द्रीय कमिटी बैठकले थप निर्णय गर्ने बारेमा जानकारी दिनुभएकाे हाे। उहाँले भन्नुभयाे, ‘बैठकले तोकिएको स्थानीय तहको निर्वाचनबारे थप निर्णय गर्छ। तर, यो सरकारले हामीलाई वास्ता नगरेर अघि बढिरहेको छ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका