आईसीसी क्रिकेट विश्वकप लिग टू :- आज नेपाल र युएई खेल्दै • Nepal's Trusted Digital Newspaperआईसीसी क्रिकेट विश्वकप लिग टू :- आज नेपाल र युएई खेल्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आईसीसी क्रिकेट विश्वकप लिग टू :- आज नेपाल र युएई खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग टू :- आज नेपाल र युएई खेल्दै

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
आईसीसी क्रिकेट विश्वकप लिग टू :- आज नेपाल र युएई खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा आज नेपाल र युएई खेल्दै छन्। नेपाली समयानुसार बिहान ११:१५ बजे देखि युएईको सारजाह मैदानमा हुने खेलमा युएईले टस जितेर ब्याटिङ् रोजेको छ।

युएईविरुद्ध नेपालका लागि कप्तान सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह एरी, कुशल भुर्तेल, आरीफ शेख, आशिफ शेख, कमल एरी, सागर ढकाल, करन केसी, रोहित पौडेल र सोमपाल कामी रहेका छन्।

लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागि रहेका छन् भने नेपाल ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका