राप्रपा नेपाललाई निर्वाचन आयोगद्धारा ‘तीर’ चिन्ह प्रदान • Nepal's Trusted Digital Newspaperराप्रपा नेपाललाई निर्वाचन आयोगद्धारा ‘तीर’ चिन्ह प्रदान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपाललाई निर्वाचन आयोगद्धारा ‘तीर’ चिन्ह प्रदान

राप्रपा नेपाललाई निर्वाचन आयोगद्धारा ‘तीर’ चिन्ह प्रदान

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
राप्रपा नेपाललाई निर्वाचन आयोगद्धारा ‘तीर’ चिन्ह प्रदान

राप्रपा नेपाललाई निर्वाचन आयोगले  ‘तीर’ चिन्ह प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले जारी गरिएकाे विज्ञप्तीमा भनिएकाे छ, ”आफ्नो पार्टीको पूरानै निर्वाचन चिन्ह ‘गाई’ प्राप्त गर्नका लागि हाम्रो पार्टीले निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी प्रक्रियामा जाने विकल्पलाई खुला राख्दै पार्टीले स्थानीय तहको निर्वाचन नजिकिएको बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर हाललाई ‘तीर’ निर्वाचन चिन्हलाई स्वीकारे को छ ।”

”राप्रपा नेपालका देशभरीका संगठनहरुलाई अर्को व्यवस्था नहुञ्जेलसम्म ‘तीर’ चुनाव चिन्हलाई पार्टीका प्रचार प्रसार सामग्रीहरुमा प्रयोग गर्न तथा पार्टीको झण्डामा रहेको पहेलो रङको पृष्ठभूमीको मध्यभागमा रहने गरी कालो रङमा ‘तीर’ चिन्ह प्रयोग गर्न सकिने छ ।”

 

press scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका