आज कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या शुन्य, ८२ जना संक्रमित थपिए • Nepal's Trusted Digital Newspaperआज कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या शुन्य, ८२ जना संक्रमित थपिए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या शुन्य, ८२ जना संक्रमित थपिए

आज कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या शुन्य, ८२ जना संक्रमित थपिए

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
आज कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या शुन्य, ८२ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज बुधबार पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका