गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नेपालीहरूमा फागुपूर्णिमाकाे शुभकामना व्यक्त • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नेपालीहरूमा फागुपूर्णिमाकाे शुभकामना व्यक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नेपालीहरूमा फागुपूर्णिमाकाे शुभकामना व्यक्त

गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नेपालीहरूमा फागुपूर्णिमाकाे शुभकामना व्यक्त

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नेपालीहरूमा फागुपूर्णिमाकाे शुभकामना व्यक्त

पाेखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख गुरुङले जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक होली पर्व मनाउने गरेको बताउँदै यस पर्वले सबै नेपालीमा खुशीका रंगहरु छर्दै मौलिक संस्कृतिहरूको संरक्षण र सम्बद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका