'निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ':- ओली • Nepal's Trusted Digital Newspaper'निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ':- ओली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ’:- ओली

‘निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ’:- ओली

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
‘निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ’:- ओली

काठमाडौं । नेकपा एमाले (कम्युनिष्ट)अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा अत्यधिक मतका साथ विजयी हुने दावी गर्नुभएकाे छ। अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्ने दावी गर्नुभएकाे हाे।

”पाँच दलीय गठबन्धन भएर लडून कि की १५ दल भएर लडून् । विभिन्न पार्टीका नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेशको लहर छ । आगामी निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्छ ।’’ ओलीले भन्नुभयाे ।

नेपालमा अहिले दुईवटा राजनीति धार रहेको बताउँदै, उहाँले भन्नुभयाे, ‘प्रतिगमनकारी, परामादेशबाट आएको, जो पाँच दलीय गठबन्धन भनेर चिनिएको छ र अर्को जनादेशको।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका