आजकाे मौसम:- आंशिक बदली सँगै देशभर मौसम सामान्यतया सफा रहने • Nepal's Trusted Digital Newspaperआजकाे मौसम:- आंशिक बदली सँगै देशभर मौसम सामान्यतया सफा रहने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम:- आंशिक बदली सँगै देशभर मौसम सामान्यतया सफा रहने

आजकाे मौसम:- आंशिक बदली सँगै देशभर मौसम सामान्यतया सफा रहने

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
आजकाे मौसम:- आंशिक बदली  सँगै देशभर मौसम सामान्यतया सफा रहने

काठमान्डाैँ । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आज रातीमा पनि देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका