५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र १ हजार ८७९ एन्टीजेन परीक्षणमा ८ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ ।  मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका