विनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा रहेकाे गीत ''माया लाएर'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperविनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा रहेकाे गीत ''माया लाएर'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा रहेकाे गीत ”माया लाएर” सार्वजनिक

विनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा रहेकाे गीत ”माया लाएर” सार्वजनिक

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
विनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा रहेकाे गीत ”माया लाएर” सार्वजनिक

काठमान्डाैँ । माछापुच्छे गाउँपालिका वडा नं. ७ धम्पुस ढाँडा स्थायी घरभई हाल पोखरा सिम्पानी बस्दै आउनु भएका गायक तथा सर्जक श्याम बहादुर अधिकारीको रचना विनोद रामदाम र रेखा गुरुङ्गको स्वरमा रहेकाे गीत ”माया लाएर”  बजारमा आएको छ ।

उक्त गीतमा संगीत विनोद रामदाम कै रहेको छ भने भिडियोको निर्देशन राजकुमार मगरले गर्नु भएको छ । उक्त गीत मालाश्री स्टुडियोमा रेकडिङ्ग गरिएको छ ।

उक्त गीत बजारमा आए सँगै धेरै दर्शक श्रोताले मन पराउनु भएको छ भने, र्दशकहरुबाट पनि राम्रै प्रतिक्रिया आएको सर्जक अधिकारीले बताउनु भयो ।

त्यसै गरी गायक श्याम बहादुर अधिकारीले यस अगाडी पनि थुप्रै गीतहरु बजारमा ल्याएर ख्याति कमाई सक्नु भएको छ । भने उक्त गीतमा वरिष्ठ कलाकारहरुको प्रस्तुति अभिनय देख्न सकिन्छ ।

उक्त गीलाई देश विदेशबाट राम्रो प्रतिक्रिया आएको र उहाँहरुको प्रतिक्रियाबाट गीत संगीतको क्षेत्रमा थप उर्जा मिलेको बताउनु भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका