गीतकार पुनम मोथेको शब्दमा ”नयाँ गीत मैले फेर्ने शस” सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर रहेको उक्त गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने संजय हमालले गर्नुभएकाे हाे ।
गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ । राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।