गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ''मैले फेर्ने शस'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperगीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ''मैले फेर्ने शस'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ”मैले फेर्ने शस” सार्वजनिक

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ”मैले फेर्ने शस” सार्वजनिक

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ”मैले फेर्ने शस” सार्वजनिक

गीतकार पुनम मोथेको शब्दमा ”नयाँ गीत मैले फेर्ने शस”  सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर रहेको  उक्त गीतमा  राज कुमार को संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने संजय हमालले गर्नुभएकाे हाे ।

गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ । राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका