रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए • Nepal's Trusted Digital Newspaperरुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

  • समाचारपाटी
  • सोमवार, फाल्गुन ३०, २०७८
रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

किभ-रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् । इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।

इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुले पुष्टि गरेका छन् । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।

ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका