युद्धरत युक्रेनबाट भारत हुँदै स्वेदश फर्किए चार नेपाली • Nepal's Trusted Digital Newspaperयुद्धरत युक्रेनबाट भारत हुँदै स्वेदश फर्किए चार नेपाली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युद्धरत युक्रेनबाट भारत हुँदै स्वेदश फर्किए चार नेपाली

युद्धरत युक्रेनबाट भारत हुँदै स्वेदश फर्किए चार नेपाली

  • समाचारपाटी
  • शनिबार, फाल्गुन २८, २०७८
युद्धरत युक्रेनबाट भारत हुँदै स्वेदश फर्किए चार नेपाली

युद्धरत रहेकाे युक्रेनबाट चार नेपाली स्वदेश फर्किएका छन्। भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएका हुन् ।

अपरेशन गंगा अन्तर्गत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार र भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिनुभएकाे छ।

हालसम्म करिब ६ सय नेपालीले युक्रने छोडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरु युरोपका विभिन्न देशमा शरण लिएर बसिरहेका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका