थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaperथप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन २६, २०७८
थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमान्डाैँ । पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने कोरोना भाइरस संक्रमणबाट आज कसैकाे पनि  मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ६  हजार  ८०१  जनाको पीसीआर परीक्षण गर्दा ७७  जना र २ हजार ५२७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी ११२  जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ३४०  जना संक्रिय संक्रमित रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका