युक्रेन सरकारको निर्देशनः सडक चिह्न हटाउनदेखि यातायात केन्द्र भत्काउन उर्दी • Nepal's Trusted Digital Newspaper युक्रेन सरकारको निर्देशनः सडक चिह्न हटाउनदेखि यातायात केन्द्र भत्काउन उर्दी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  •  युक्रेन सरकारको निर्देशनः सडक चिह्न हटाउनदेखि यातायात केन्द्र भत्काउन उर्दी

 युक्रेन सरकारको निर्देशनः सडक चिह्न हटाउनदेखि यातायात केन्द्र भत्काउन उर्दी

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
 युक्रेन सरकारको निर्देशनः सडक चिह्न हटाउनदेखि यातायात केन्द्र भत्काउन उर्दी

एजेन्सी
किभ, 

युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभन्न निर्देशन जारी गरेको छ ।  युक्रेनी सेनाले नागरिक प्रतिरोध आन्दोलनमा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो ।

‘तपाईसँग हतियार वा गोलाबारुद छ वा छैन भन्ने फरक पर्दैन, लडाईका सबै सम्भावित उपाय र माध्यमहरू प्रयोग गर्नुहोस्,’ निर्देशनमा भनिएको छ । यी हुन सरकारले जारी गरेको निर्देशनः

– सडक चिह्नहरु हटाउनू

–रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल

–घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर

–प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस

–रात वा गोधुलीमा बढी सक्रीय हुनु ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका