अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक • Nepal's Trusted Digital Newspaperअझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

काठमान्डाैँ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका