ताेलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य • Nepal's Trusted Digital Newspaperताेलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ताेलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

ताेलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
ताेलामा  एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार  प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका