किभलाई मुख्य निशाना बनाउदै रुसी सेना • Nepal's Trusted Digital Newspaperकिभलाई मुख्य निशाना बनाउदै रुसी सेना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १५, २०७८
किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

एजेन्सी, मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।

आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका