थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट दुई जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperथप १५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट दुई जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट दुई जनाको मृत्यु

थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट दुई जनाको मृत्यु

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका