राप्रपा नेपाल संगठन विस्तारमा • Nepal's Trusted Digital Newspaperराप्रपा नेपाल संगठन विस्तारमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा नेपाल संगठन विस्तारमा

राप्रपा नेपाल संगठन विस्तारमा

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
राप्रपा नेपाल संगठन विस्तारमा

काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तिव्र बनाएको छ । सो पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ ।

शुक्रबार मात्र राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । कास्कीका राप्रपा नेपालसम्बद्ध नेता, कार्यकर्ताहरुको भेलाले शिव कुमार बाँस्तोलाकोअध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

नगगठित समितिको सदस्यहरुमा सूर्य प्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुक बहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला, कृष्ण प्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अनुज अधिकारी हमाल, बीर बहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, को जिल्ला संयोजकमा बास्तोला, चितवनमा खराल रहनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका