आकाशे खेतीको ट्रेलर सार्वजनिक, फिल्म फागुन २७ मा प्रर्दशनमा आउने • Nepal's Trusted Digital Newspaperआकाशे खेतीको ट्रेलर सार्वजनिक, फिल्म फागुन २७ मा प्रर्दशनमा आउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आकाशे खेतीको ट्रेलर सार्वजनिक, फिल्म फागुन २७ मा प्रर्दशनमा आउने

आकाशे खेतीको ट्रेलर सार्वजनिक, फिल्म फागुन २७ मा प्रर्दशनमा आउने

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
आकाशे खेतीको ट्रेलर सार्वजनिक, फिल्म फागुन २७ मा प्रर्दशनमा आउने

यहि फागुन २७ बाट प्रर्दशनमा आएको चलचित्र आकाशे खेतीको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य मुख्य पात्रलाइ समेटेर ट्रेलर तयार पारिएको छ।

यो फिल्ममा मेहनत नगरि पैसा कमाउने युवाको कथा प्रस्तुत गरिएको छ । चलचित्रका लेखक निर्देशक उदय सुव्वा हुनुहुन्छ । चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गर्नुभएकाे हाे ।

चलचित्रलाइ छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र फागुन २७ गते प्रर्दशनमा आउदैछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका