सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित • Nepal's Trusted Digital Newspaperसरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका