बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप • Nepal's Trusted Digital Newspaperबानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका