एमसीसीको छलफल आज, जसपाको बैठक भाेलि  • Nepal's Trusted Digital Newspaperएमसीसीको छलफल आज, जसपाको बैठक भाेलि  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमसीसीको छलफल आज, जसपाको बैठक भाेलि 

एमसीसीको छलफल आज, जसपाको बैठक भाेलि 

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
एमसीसीको छलफल आज, जसपाको बैठक भाेलि 

जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो ।

संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका