मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश • Nepal's Trusted Digital Newspaperमार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन १२, २०७८
मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् ।
राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका