३१२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु • Nepal's Trusted Digital Newspaper३१२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ३१२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु

३१२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
३१२ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण थप २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९३ नमुना परीक्षण गरिएको थियो । ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ र ३ हजार ५०९ जनाको एन्टीजेन परीक्षण गर्दा ५६ गरी ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्लो २४ घण्टामा १० हजार ९० संक्रिय संक्रमित छन् ।   ८ हजार ६९३ जनाकाे नमुना परिक्षण गरिएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका