ढल्यो गुरुत्वाकर्षणको धरोहर • Nepal's Trusted Digital Newspaperढल्यो गुरुत्वाकर्षणको धरोहर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ढल्यो गुरुत्वाकर्षणको धरोहर

ढल्यो गुरुत्वाकर्षणको धरोहर

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
ढल्यो गुरुत्वाकर्षणको धरोहर

 

बेलायतमा स्याउको एक रुख ढलेको छ । रुख ढल्नु सामान्य नै रहे पनि यस रुखले भने इतिहास बोकेको छ ।

सर आइज्याक न्युटनले पत्ता लगाएको गुरुत्वाकर्षणको नियम यही रुखबाट स्याउ खसेपछि निर्माण भएको थियो ।

बेलायतमा आएको आँधीमा उक्त रुख ढलेको हो । यस रुखको बदलामा पुनः अर्को रुख रोपिने जानकारी प्राप्त भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका