शिवपार्वतीको पेन्टिङ १० वर्ष टिक्ने • Nepal's Trusted Digital Newspaperशिवपार्वतीको पेन्टिङ १० वर्ष टिक्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शिवपार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

शिवपार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
शिवपार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

 

काठमाडौंको गौशालास्थित पशुपति क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।

शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका