आज पाँच सय रुपैयाँले घट्याे सुनको मूल्य ? • Nepal's Trusted Digital Newspaperआज पाँच सय रुपैयाँले घट्याे सुनको मूल्य ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज पाँच सय रुपैयाँले घट्याे सुनको मूल्य ?

आज पाँच सय रुपैयाँले घट्याे सुनको मूल्य ?

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
आज पाँच सय रुपैयाँले घट्याे सुनको मूल्य ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको थियाे ।

सुनचाँदि व्यवसायि महाँसंघका अनुसार  छापावाल सुनको मूल्य आज ९६ हजार पाँचसय रुपैयाँमा झरेको छ ।

तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १३ सय १५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका