बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक महिलाको मृत्यु • Nepal's Trusted Digital Newspaperबर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक महिलाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक महिलाको मृत्यु

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका