प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह • Nepal's Trusted Digital Newspaperप्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह

  • समाचारपाटी
  • शनिबार, फाल्गुन ७, २०७८
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह

काठमाडौं, ७ फागुन। प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । बि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

praja 1 prajatantra 1 prajatantra5

aroplan

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका