एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती • Nepal's Trusted Digital Newspaperएमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती

एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती

 

एमाले सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहित विपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताए ।

भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धि अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु  ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका