पाेखरामा शंकास्पद वस्तु भेटियाे • Nepal's Trusted Digital Newspaperपाेखरामा शंकास्पद वस्तु भेटियाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पाेखरामा शंकास्पद वस्तु भेटियाे

पाेखरामा शंकास्पद वस्तु भेटियाे

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
पाेखरामा शंकास्पद वस्तु भेटियाे

 

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएकाे छ । शंकास्पद वस्तु भेटिएछि त्यस क्षेत्रमा त्रास बढेकाे छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएकाे हाे ।

साे क्षेत्रमा प्रहरी र सेनाकाे बम डिस्पाेजल टाेली पुगिसकेकाे कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

ठाउँठाउँमा सुरक्षा ब्यवस्थामा कडाई गरिएकाे छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका