एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा  • Nepal's Trusted Digital Newspaperएमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा 

एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा 

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा 

 

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।

माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका