एमालेले संसदमा विरोध जारी राख्ने • Nepal's Trusted Digital Newspaperएमालेले संसदमा विरोध जारी राख्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमालेले संसदमा विरोध जारी राख्ने

एमालेले संसदमा विरोध जारी राख्ने

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ४, २०७८
एमालेले  संसदमा विरोध जारी राख्ने

नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका