थप ६८० जनामा कोरोना संक्रमण पुष्टि ,कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु • Nepal's Trusted Digital Newspaperथप ६८० जनामा कोरोना संक्रमण पुष्टि ,कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप ६८० जनामा कोरोना संक्रमण पुष्टि ,कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु

थप ६८० जनामा कोरोना संक्रमण पुष्टि ,कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
थप ६८० जनामा कोरोना संक्रमण पुष्टि ,कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु

काठमाडौं, ३ फागुन। पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका