गायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ''हासे तिम्रै लागि'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ''हासे तिम्रै लागि'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ”हासे तिम्रै लागि” सार्वजनिक

गायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ”हासे तिम्रै लागि” सार्वजनिक

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
गायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ”हासे तिम्रै लागि” सार्वजनिक

काठमान्डाैँ, ३ माघ । गायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ”हासे तिम्रै लागि” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि लम्सालको शब्द,संगीत सुन्न सकिन्छ ।

बिकास लामिछाने र सजिना श्रेष्ठ्को अभिनय रहेको गीतको म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्दशन गरेका हुन् । उनले भिडियो मिठो प्रेम भाव देखाउन खोजेका छन् ।

उत्सब दाहालले खिचेको म्युजिक भिडियोमा नन्दा अधिकारिको मेकअप, सुनिल निउरेको स्क्रिप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ । म्युजिक भिडियोलाई एम एन टिभी अस्ट्रेलियाले बजारमा ल्याएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका