तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी • Nepal's Trusted Digital Newspaperतेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

  • समाचारपाटी
  • मङ्लबार, फाल्गुन ३, २०७८
तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।

म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका