शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए • Nepal's Trusted Digital Newspaperशताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

 

शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका