पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन • Nepal's Trusted Digital Newspaperपत्रकार बाहिर निकालेर ओलीको सम्बोधन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन

पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन

 

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो ।

साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका