केहि दिन देखि लगातार सुनको मूल्यमा वृद्धि, आज पनि बढ्याे सुन चाँदीकाे मूल्य • Nepal's Trusted Digital Newspaperकेहि दिन देखि लगातार सुनको मूल्यमा वृद्धि, आज पनि बढ्याे सुन चाँदीकाे मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • केहि दिन देखि लगातार सुनको मूल्यमा वृद्धि, आज पनि बढ्याे सुन चाँदीकाे मूल्य

केहि दिन देखि लगातार सुनको मूल्यमा वृद्धि, आज पनि बढ्याे सुन चाँदीकाे मूल्य

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
केहि दिन देखि  लगातार सुनको मूल्यमा वृद्धि, आज पनि बढ्याे सुन चाँदीकाे मूल्य

काठमान्डाैँ, २ फागुन । केहि दिन देखि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार  छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४९९  ताेकिएकाे छ  भने तेजावी सुनको मूल्य ९४ हजार ९९९.४५  रुपैयाँ तोकिएको छ । क्रमश ९२ हजार बाट बढेर आज दिनसम्म ९५ हजार ४९९  पुगेकाे छ ।

यस्तै सेतो धातु चाँदी  तोलामा १ हजार २९९.९५  रुपैयाँले रहेकाे छ  सुनको मूल्यमा केहि दिन देखि सामान्य वृद्धि हुदै आइरहेकाे छ भने   चाँदी मूल्यमा पनि आज सामान्य  वृद्धि  भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका