काठमान्डाैँ, २ फागुन । केहि दिन देखि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४९९ ताेकिएकाे छ भने तेजावी सुनको मूल्य ९४ हजार ९९९.४५ रुपैयाँ तोकिएको छ । क्रमश ९२ हजार बाट बढेर आज दिनसम्म ९५ हजार ४९९ पुगेकाे छ ।
यस्तै सेतो धातु चाँदी तोलामा १ हजार २९९.९५ रुपैयाँले रहेकाे छ सुनको मूल्यमा केहि दिन देखि सामान्य वृद्धि हुदै आइरहेकाे छ भने चाँदी मूल्यमा पनि आज सामान्य वृद्धि भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।