फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा • Nepal's Trusted Digital Newspaperफागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

१ फागुन बुटवल  :  लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरिएको जानकारी दिएको छ ।

प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।

यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका