आजकाे माैसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने • Nepal's Trusted Digital Newspaperआजकाे माैसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

आजकाे माैसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
आजकाे माैसम :-देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

काठमान्डाैँ, २ फागुन । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनमा देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

रातिमा प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया  सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका