सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक  • Nepal's Trusted Digital Newspaperसभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक 

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक 

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक 

 

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका