एमालेले बोलायो संसदीय दलको बैठक  • Nepal's Trusted Digital Newspaperएमालेले बोलायो संसदीय दलको बैठक  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एमालेले बोलायो संसदीय दलको बैठक 

एमालेले बोलायो संसदीय दलको बैठक 

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
एमालेले बोलायो संसदीय दलको बैठक 

 

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका