यस्ता छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएका २१ आरोप • Nepal's Trusted Digital Newspaperयस्ता छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएका २१ आरोप • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ता छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएका २१ आरोप

यस्ता छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएका २१ आरोप

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
यस्ता छन्  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएका २१ आरोप

काठमान्डाैँ, १ फागुन । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश जबरा लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनुपर्ने उनीहरुको प्रस्ताव छ ।

महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न उनी अक्षम रहेको आरोप लगाइएको छ ।Cholendra Samser mahaabhiyog 1 Cholendra Samser mahaabhiyog 2 Cholendra Samser mahaabhiyog 3

Cholendra Samser mahaabhiyog 4source:onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका