प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ''दुई दिने चोला'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperप्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ''दुई दिने चोला'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ”दुई दिने चोला” सार्वजनिक

प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ”दुई दिने चोला” सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ”दुई दिने चोला” सार्वजनिक

काठमान्डाैँ, १ फागुन । गीतकार र गायक प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा ”दुई दिने चोला” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदिप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ।

प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो ।

नमित चन्द ठकुरीले निर्दशन गरेको म्युजिक भिडियोमा सिवानी भट्टराई र अमृत ढुंगानाको कथा ,सुप्रिम पराजुलीको सम्पादन र आदित्य जंग रानाको छायांकन समावेश गरिएको छ । प्रदिप चापागाईँ कै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतमा एक जोडीको मिठो प्रेमकथा देखाईएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका